तनहुँमा दुई बस ठोक्किए : एक जनाको मृत्यु, ३० घाइते
आइतबार, ०२ मङ्सिर २०८१, १८ : १४
पोखरा । तनहुँमा दुई बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ । यस्तै ३० जना घाइते भएका छन् ।
बन्दीपुर गाउँपालिका–५ नयाँपुल गोरेचौतारामा दुई बस ठोक्किएर दुर्घटना भएको हो । गण्डकी जिएए ००७० नम्बरको बस र भे१ख ३४८७ नम्बरको बस एकआपसमा ठोक्कँदा पोखराको चाउथे बस्ने ३९ वर्षीय रामबहादुर परियारको मृत्यु भएको छ । उनी गण्डकी जिएए ००७० नम्बरको बसका चालक रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी अशोक थापाले जानकारी दिए ।
घाइतेको उद्धार गरी डुम्रेमा रहेको मोती अस्पताल र लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
-
जडीबुटी भेलापछि विष्णु र शङ्कर उत्साहित, ओली बने आक्रोशित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण