उपनिर्वाचन
यी हुन् स्थानीय तह उपनिर्वाचनमा उम्मेदवारी दर्ता गराएका कांग्रेसका उम्मेदवार (सूचीसहित)
आइतबार, ०२ मङ्सिर २०८१, २० : ०३
काठमाडौँ । स्थानीय तह उपनिर्वाचन—२०८१ का लागि नेपाली कांग्रेसका तर्फबाट मनोनयन दर्ता गराएका उम्मेदवारहरूको सूची सार्वजनिक भएको छ ।
नेपाली कांग्रेसले आइतबार विज्ञप्ति जारी गर्दै पार्टीका आधिकारिक उम्मेदवारको सूची सार्वजनिक गरेको हो ।
आइतबार मनोनयन दर्ता गराउनका लागि दलका र स्वतन्त्र उम्मेदवारहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । मंसिर १६ गते ४४ पदमा उपनिर्वाचन हुँदैछ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण