इजरायली आक्रमणमा गाजामा मारिए १११ जना
सोमबार, ०३ मङ्सिर २०८१, १२ : १०
गाजा । इजरायलले गाजामा गरेको आक्रमणमा परेर मर्नेको संख्या १११ पुगेको छ । पोप फ्रान्सिसले सामूहिक हत्याको आरोपमाथि छानबिन गर्नुपर्ने माग गरिरहेकै समयमा शनिबार गाजा पट्टीमा इजरायली सेनाले कम्तिमा १११ जना प्यालेष्टिनीहरूको हत्या गरेको मेडिकल स्रोतहरूले भनेका छन् ।
उता, मध्य बेरुतमा हवाई आक्रमणमा हिजबुल्लाहका सञ्चार प्रमुख मोहम्मद अफिफको हत्यापछि इजरायली सेनाले लेबनानमा पनि आक्रमण जारी राखेको छ । यसैबिच इजरायले सेनाले लेबनानमा थप ६ जना प्यारामेडिक्सको हत्या गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण