माओवादीको पदाधिकारी बैठक प्रचण्ड निवास खुमलटारमा
मङ्गलबार, ०४ मङ्सिर २०८१, १६ : ४३
काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको छ । विधान हेरफेर, उपनिर्वाचनको तयारी लगायत विषयमा छलफल गर्न बैठक बसेको हो ।
२०८० मा सम्पन्न विधान अधिवेशनले पारित गरेको केही बुँदामा हेरफेर, स्थानीय तह उपनिर्वाचनको तयारी लगायत विषयमा निर्णय लिन बैठक बोलाइएको मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए । यसअघि कात्तिक २६ गते बसेको बैठकले पुस २ देखि ७ गतेसम्म केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण