खुलामञ्चमा खेल मैदानको काम धमाधम, तस्बिरहरु
बुधबार, ०५ मङ्सिर २०८१, १५ : ४०
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा खेल मैदानको काम धमाधम अघि बढाइरहेको छ । बहुउद्देश्यीय खेलकुद मैदान बनाउनको लागि महानगरले केही महिनादेखि काम अघि बढाइरहेको हो ।
यसका लागि महानगरले ८० लाख बजेट छुट्याएको छ । खुलामञ्चलाई दुई भागमा विभाजन गरेर अहिले खेल मैदान बनाउने काम चलिरहेको छ । तर ती मैदानमा कुनै पनि स्थायी संरचना भने नरहने महानगरले जनाएको छ । यसको सुरक्षाको लागि महानगरले नगर प्रहरी पनि खटाउने तयारी गरिरहेको छ ।
_VVHuOVrPUM.jpg)
_4zoARXvPi9.jpg)
_BBUJmyzk1s.jpg)
_6AZggvX6jg.jpg)
_uLrbGYPiNy.jpg)
_ap9vKMOiWX.jpg)
_azWDBYqzzH.jpg)
_gh2sPhiG1R.jpg)
_fCBmSs3jBP.jpg)
_o2W8dN8Q6s.jpg)
_ptazL2olbG.jpg)
_QIL2Vpcoc9.jpg)
_wYDfdcwURZ.jpg)
_Y2OhyiAEY8.jpg)
_pKH7CObIyK.jpg)
_5cszYnmvsz.jpg)
_WVJukvQoM7.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण