एमालेको प्रदर्शन
एमालेको जागरणसभाका लागि र्याली सुरू (तस्बिरहरू)
शुक्रबार, ०७ मङ्सिर २०८१, ११ : ५७
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आज दरबारमार्गमा हुने जागरणसभाका लागि र्याली सुरू भएको छ । जागरणसभाका लागि भद्रकालीबाट सुरु भएकाे र्याली दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ । एमालेको जागरणसभाका काठमाडौँ, भक्तपुर, ललितपुरलगायत आसपासका जिल्लाबाट एक लाख मानिस उपस्थित गराउने तयारी रहेको छ ।
एमाले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा आज दरबारमार्गमा जागरण सभाको कार्यक्रम हुँदैछ । कार्यक्रमलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
राष्ट्रिय सद्भाव र राष्ट्रिय एकता कायम गर्ने उद्देश्यले उक्त जागरणसभा आयोजना गर्न लागिएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
_bTDghmA4Kr.jpg)
_VRedR9rXjN.jpg)
_S7QxgoHrzZ.jpg)
_VarCO186Bl.jpg)
_waPa7lvDB3.jpg)
_8vY7BvCA8P.jpg)
_ahG0sFsKU5.jpg)
_h3HeJRaWiP.jpg)
_y4YFnXvJ8F.jpg)
_XhuiPtvdUA.jpg)
_e4Q3D2aHnU.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण