लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
सोमबार, १० मङ्सिर २०८१, ०० : ४९
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुल विजयी भएको छ । लिभरपुलले साउथह्याम्पटनको घरेलु मैदानमा ३-२ को संघर्षपूर्ण जित निकालेको हो ।
लिभरपुललाई जिताउन मोहम्मद सालाहले दुई गोल गरे भने डोमिनिक स्जोबोस्जलाले एक गोल गरे । साउथह्याम्पटनका एडम आर्मस्ट्रङ्ग र म्याथ्यु फर्नान्डेजले एक-एक गोल गरे ।
जितसँगै लिभरपुलले स्पष्ट तीन अंक बढुल्दै लिगको अंकतालिकामा दुरी फराकिलो पार्दै गएको छ । १२ लेखबाट लिभरपुलको ३१ अंक हुँदा दोस्रो स्थानको म्यान्चेस्टर सिटीको २३ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण