इटालीयन ‘सिरी-ए’मा लेस्सी जित्यो, एम्पोली र यूडिनिजको खेल बराबरी
मङ्गलबार, ११ मङ्सिर २०८१, ०४ : ५५
काठमाडौं । इटालीयन क्लब फुटबल ‘सिरी–ए’मा लेस्सीले भेनेजियालाई हराउँदा एम्पोली र यूडिनिजले बराबरी खेल्दै अंक बाँडेका छन् ।
लेस्सीले भेनेजियालाई उसैको घरेलु मैदानमा १–० गोल अन्तरले हराउँदा एम्पोली र यूडिनिजले १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।
लेस्सीलाई जिताउन प्याट्रिक डर्गले गरेको गोल नै पर्याप्त बन्यो । भेनेजिया रेलिगेशन जोनमा रहँदा अन्य टोलीहरु ऋणात्मक अवस्थामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण