मेगा अक्सनपछि आईपीएलमा सहभागी टोलीहरूको अवस्था
काठमाडौँ । विश्व चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सन सोमबार साउदी अरेबियाको जेद्दाहमा सकिएको छ । दुई दिनसम्म चलेको मेगा अक्सनमा आईपीएल क्लबहरूले खेलाडी खरिदका लागि ठुलो रकम खर्च गरे ।
आगामी सिजनको आईपीएललाई ध्यानमा राखी मेगा अक्सनमा कुन टोलीले कुन खेलाडीका लागि कति रकम खर्च गरे भन्ने विषयमा यहाँ चर्चा गरिएको छ । यसका अतिरिक्त मेगा अक्सनपछि आगामी सिजनको आईपीएलका लागि टोलीहरूको अवस्था कस्तो रहेको छ भन्ने विषयमा पनि यहाँ उल्लेख गरिएको छ ।
- रोलय च्यालेन्जर्स बेंगलुरु
जस हेजलउड (१२ करोड ५० लाख), फिल साल्ट ((११ करोड ५० लाख), जितेश शर्मा (११ करोड), लियाम लिभिङ्स्टोन (८ करोड ७५ लाख), रसिख सलाम (६ करोड), सुयश शर्मा (२ करोड ६० लाख), भुवनेश्वर कुमार (१० करोड ७५ लाख), क्रुणाल पाण्ड्या (५ करोड ७५ लाख), टिम डेभिड ((३ करोड), ज्याकब बेथेल (२ करोड ६० लाख), नुवान तुषरा (१ करोड ६० लाख), रोमारियो शेफर्ड (१ करोड ५० लाख), स्वप्निल सिंह (५० लाख), मनोज भाङ्डगे (३० लाख), देवदत्त पाडिकल (२ करोड), लुङ्गी एनगिडी (१ करोड), मोहित राठी (३० लाख), अभिनन्दन सिंह (३० लाख), स्वस्तिक चिकारा (३० लाख), विराट कोहली (रिटेन), यश दयाल (रिटेन) र रजत पाटिदार (रिटेन) ।
- मुम्बई इन्डियन्स
ट्रेन्ट बोल्ट (१२ करोड ५० लाख), नमन धीर (५ करोड २५ लाख), रायन रिकेल्टन ((१ करोड), दीपक चाहर (९ करोड २५ लाख), विल ज्याक्स (९ करोड २५ लाख), अल्लाह गजनफर (४ करोड ८० लाख), मिचेल सान्टनर (२ करोड), रिस टप्ली (७५ लाख), आश्विनी कुमार (३० लाख), राज अंगद बावा (३० लाख), श्रीजीत कृष्णन (३० लाख), लिजाद विलियम्स (७५ लाख), अर्जुन तुन्दुल्कर (३० लाख), बेवन ज्याकब्स (३० लाख), वीएस पेनमेत्सा (३० लाख), रोविन मिन्ज (६५ लाख), कर्ण शर्मा (५० लाख), सूर्यकुमार यादब (रिटेन), जसप्रित बुमराह (रिटेन), रोहित शर्मा (रिटेन), हार्दिक पाण्ड्या (रिटेन) र तिलक वर्मा (रिटेन) ।
- चेन्नई सुपर किङ्स
रविचन्द्रन आश्विन (९ करोड ७५ लाख), डेभोन कनवे (६ करोड २५ लाख), रचिन रविन्द्र (४ करोड), राहुल त्रिपाठी (३ करोड ४० लाख), खलिल अहमद (४ करोड ८० लाख), नुर अहमद (१० करोड), विजय शंकर (१ करोड २० लाख), साम कर्रन (२ करोड ४० लाख), अंशुल बम्बोज (३ करोड ४० लाख), गुरजपनित सिंह (२ करोड २० लाख), नाथन एलिस (२ करोड), दीपक हुडा (१ करोड ७० लाख), मुकेश चौधरी (३० लाख), शेख रसिद (३० लाख), वंश बेदी (५५ लाख), आन्द्रे सिद्धार्थ (३० लाख), श्रेयष गोपाल (३० लाख), रामकृष्ढा घोष (३० लाख), कमलेश नागरकोटी (३० लाख), शेख रसिद (३० लाख), ऋतुराज गायकवाड (रिटेन), मथिशा पाथिराना (रिटेन), शिवम दुबे (रिटेन), रविन्द्र जडेजा (रिटेन) र महेन्द्रसिंह धोनी (रिटेन) ।
- गुजरात टाइटन्स
जस बटलर .१५ करोड ७५ लाख), मोहम्मद सिराज (१२ करोड २५ लाख), प्रसिद्ध कृष्णा (९ करोड ५० लाख), कागिसो राबडा (१० करोड ७५ लाख), वासिङ्टन सुन्दर (३ करोड २० लाख), शेरफन रथरफोर्ड (२ करोड ६० लाख), गेराल्ड कोएट्जी (२ करोड ४० लाख), आर. साई किशोर (२ करोड), गुरनुर सिंह बराड (१ करोड ३० लाख), मोहम्मद अरशद खान (१ करोड ३० लाख), जयन्त यादब (७५ लाख), इशान्त शर्मा (७५ लाख), ग्लेन फिलिप्स (२ करोड), करिम जनत (७५ लाख), कुलवन्त खेजरोलिया (३० लाख), निशान्त सिद्धु (३० लाख), महिपाल लोमरोर (१ करोड ७० लाख), कुमार कुशाग्र (६५ लाख), अनुज रावत (३० लाख), मानव सुथार (३० लाख), राशिद खान (रिटेन), शुभमन गिल (रिटेन), साई सुदर्शन (रिटेन), राहुल तेवतिया (रिटेन) र शाहरुख खान (रिटेन) ।
- लखनउ सुपर जायन्ट्स
ऋषभ पन्त (२७ करोड), आवेश खान (९ करोड ७५ लाख), डेभिड मिल्लर (७ करोड ५० लाख), मिचेल मार्श (३ करोड ४० लाख), एडेन मारक्रम (२ करोड), आकाश दीप (८ करोड), अब्दुल समाद (४ करोड २० लाख), शहबाज अहमद (२ करोड ४० लाख), शामर जोसेफ (७५ लाख), एम. सिद्धार्थ (७५ लाख), युवराज चौधरी (३० लाख), पिन्स यादब (३० लाख), आकाश सिंह (३० लाख), दिग्वेश सिंह (३० लाख), हिम्मत सिंह (३० लाख), अर्शिन कुलकर्णी (३० लाख), राजबद्र्धन हंगरगेकर (३० लाख), म्याथ्यू ब्रित्जके (७५ लाख), आर्यन जुयाल (३० लाख), निकोलस पुरण (रिटेन), मयन्क यादब (रिटेन), रवि बिश्नोई (रिटेन), मोहसिन खान (रिटेन) र आयुष बदोनी (रिटेन) ।
- पञ्जाब किङ्स
श्रेयस ऐयर (२६ करोड ७५ लाख), युजवेन्द्र चहल (१८ करोड), अर्शदीप सिंह (१८ करोड), मार्कस स्टोइनिस (११ करोड), ग्लेन म्याक्सवेल (४ करोड २० लाख), नेहल वाढेरा (४ करोड २० लाख), हरप्रित बराड (१ करोड ५० लाख), मार्को जानसेन (७ करोड), प्रियान्श आर्य (३ करोड ८० लाख), जश इङ्लिस (२ करोड ६० लाख), अजमतुल्लाह उमरजाई (२ करोड ४० लाख), लोकी फर्गुसन (२ करोड), एरोन हार्डी (१ करोड २५ लाख), जेभियर बार्टलेट (८० लाख), कुलदीप सेन (८० लाख), पयला अविनाश (३० लाख), सूयान्श शेडडे (३० लाख), मुसिर खान (३० लाख), हरनुर पन्नु (३० लाख), प्रविण दुबे (३० लाख), विष्णु विनोद ९५ लाख), विशाल विजय कुमार (१ करोड ८० लाख), यश ठाकुर (१ करोड ८० लाख), शशांक सिंह (रिटेन) र प्रभसिमरन सिंह (रिटेन) ।
- कोलकाता नाइट राइडर्स
वेंकटेश ऐयर (२३ करोड ७५ लाख), एनरिक नोर्खिया (६ करोड ५० लाख), क्विन्टन डी काक (३ करोड ६० लाख), रहमनुल्लाह गुरबाज (२ करोड), अंगकृष रघुवंशी (३ करोड), वैभव अरोडा (१ करोड ८० लाख), स्पेन्सर जोन्सन (२ करोड ८० लाख), रोभमन पोवेल (१ करोड ५० लाख), मनिष पाण्डे (७५ लाख), मोइन अली (२ करोड), अजिनक्या रहाणे (१ करोड ५० लाख), उमरान मलिक (७५ लाख), अनुकुल रोय (४० लाख), लवनिथ सिसोदिया (३० लाख), मयन्क मारकन्डे (३० लाख), रिंकु सिंह (रिटेन), वरुण चक्रवर्ती (रिटेन), सुनिल नारिन (रिटेन), आन्द्रे रसेल (रिटेन), हर्षित राणा (रिटेन) र रमनदीप सिंह (रिटेन) ।
- सनराइजर्स हैदराबाद
ईशान किशन (११ करोड २५ लाख), मोहम्मद सामी (१० करोड), हर्षल पटेल (८ करोड), एडम जाम्पा (२ करोड ४० लाख), राहुल चाहर (३ करोड २० लाख), अभिनव मनोहर (३ करोड २० लाख), अथर्व तावडे (३० लाख), सिमरजित सिंह (१ करोड ५० लाख), ईशान मालिंगा (१ करोड २० लाख), ब्रायडन कार्स (१ करोड), जयदेव उनादकट (१ करोड), कामिन्दु मेन्डिस (७५ लाख), जिशन अन्सारी (४० लाख), अनिकेत वर्मा (३० लाख), अथर्व तावडे (३० लाख), प्याट कमिन्स (रिटेन), अभिषेक शर्मा (रिटेन), ट्राभिस हेड (रिटेन), हेनरिक क्लासेन (रिटेन) र नितिश रेड्डी (रिटेन) ।
- दिल्ली क्यापिटल्स
केएल राहुल (१४ करोड), मिचेल स्टार्क ११ करोड ७५ लाख), ज्याक फ्रेजर म्याकगर्क (९ करोड), ह्यारी ब्रुक (६ करोड २५ लाख), टी. नटराजन (१० करोड ७५ लाख), फाफ डु प्लेसिस (२ करोड), दुश्मन्ता चमिरा (७५ लाख), विप्रज निगम (५० लाख), दर्शन नलखंडे (३० लाख), मुकेश कुमार (८ करोड), डोनोभन फरेरा (७५ लाख), माधव तिवारी (४० लाख), त्रिपुराना विजय (३० लाख), मनवंत कुमार (४० लाख), अजय मण्डल (३० लाख), समिर रिजवी (९५ लाख), करुण नायर (५० लाख), आशुतोष शर्मा (३ करोड ८० लाख), मोहित शर्मा (२ करोड २० लाख), अक्षर पटेल (रिटेन), कुलदीप यादब (रिटेन), ट्रिस्टन स्टब्स (रिटेन) र अभिषेक पोरेल (रिटेन) ।
- राजस्थान रोयल्स
जोफ्रा आचर्यर (१२ करोड ५० लाख), महिश तिक्षणा (४ करोड ४० लाख), वानिन्दु हसरंगा (५ करोड २५ लाख), तुषार देशपाण्डे (६ करोड ५० लाख), नितिश राणा (४ करोड २० लाख), फजाल हक फारुकी (२ करोड), शुभम दुबे (८० लाख), युद्धवीर चरक (३५ लाख), वैभव सूर्यवंशी (१ करोड १० लाख), अशोक शर्मा (३० लाख), कुणाल राठौड (३० लाख), क्वेना मफाका (१ करोड ५० लाख), आकाश मधवाल (१ करोड २० लाख), कुमार कार्तिकेय (३० लाख), सन्जु सामसन (रिटेन), यशस्वी जैसवाल (रिटेन), रियान पराग (रिटेन), ध्रुव जुरेल (रिटेन), शिमरन हेटमायर (रिटेन) र सन्दीप शर्मा (रिटेन) ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढीका मेयर गोपाल हमाललाई मस्तिष्कघात, दिल्ली रेफर गरियो
-
हामी कसैको ऋणको पासोमा पर्दैनौँ, बीआरआईबारे संसदमा बहस गरौँ : गगन थापा
-
‘आगन्तुक भन्ने पञ्चायतकालीन भाष्य हो’
-
आठ लाख खर्चेर विद्यालयमा विज्ञान प्रयोगशाला
-
शान्ति प्रक्रिया राष्ट्रिय सहमतिबाटै टुंगोमा पुग्छ : प्रचण्ड
-
उड्डयन सुरक्षाका निम्ति सरकार प्रतिबद्ध छ : मन्त्री पाण्डे