शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आकाश चोपडा भन्छन्– ‘हार्दिकले मुम्बईसँगै गुजरातलाई पनि डुबाए’

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ संस्करण सुरु हुनुभन्दा ठिकअघि मुम्बई इन्डियन्सले एउटा अप्रत्यासित निर्णय लियो । मुम्बईले आफ्ना सर्वाधिक सफल कप्तान रोहित शर्मालाई कप्तानबाट हटाएर त्यो...