न्याय सेवा आयोगले गर्यो एकैपटक तीन सय अधिकृतको सरुवा
दुई सचिवको पनि सरुवा
शुक्रबार, १४ मङ्सिर २०८१, १६ : २७
काठमाडौँ । प्रधानन्यायाधीश नेतृत्वमा बसेको न्याय सेवा आयोगले दुई सचिवसहित तीन सयभन्दा बढी अधिकृतको सरुवा सिफारिस गरेको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा शुक्रवार बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको हो।
सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव आलोकचन्द्र श्रेष्ठ नेपाल कानुन आयोगमा सरुवाका लागि सिफारिस भएका छन् भने कानुन आयोगका सचिव पाराश्वर ढुङ्गानालाई कानुन आयोगबाट सत्य निरूपण तथा मेलमिलाप आयोगमा पठाउने निर्णय गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण