त्रिवि मैदानमा शिखर धवन पुग्दा जे देखियो...
शनिबार, १५ मङ्सिर २०८१, ११ : ५८
काठमाडौँ । चर्चित खेलाडी शिखर धवन नेपाल प्रिमियर लिगकाे उद्घाटन समारोहका लागि कीर्तिपुरस्ठित त्रिवि क्रिकेट मैदानमा पुगेका छन् । मैदानमा पुग्दा दर्शकहरुले उनलाई उत्साहका साथ स्वागत गरेका छन् ।
_1Ek7X8Nj70.jpg)
कर्णाली याक्सले विश्व क्रिकेटकै चर्चित खेलाडी धवनलाई टोलीमा अनुबन्ध गरेको छ । ३८ वर्षीय बायाँ हाते ओपनरले भारतसँगै आईपीएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंंग्सबाट खेलेका छन् ।
_4xLHzJcT1h.jpg)
कर्णाली याक्समा अनुबन्ध भएका धवनले भारतको लागि ३२ टेष्टमा दुई हजार तीन सय १३ रन बनाएका छन् । १६७ एकदिवसीय खेलमा ६ हजार ७ सय ९३ रन बनाएका छन् । त्यस्तै, ६८ टी–२० अन्तर्राष्ट्रिय खेलमा एक हजार ७ सय ५९ रन बनाएका छन् ।
_UtAr8NaUS6.jpg)
_2Jjfc1YwTI.jpg)
_y6M3Opfqpr.jpg)
_jQbl4XrOI0.jpg)
_KSrbgK1o7k.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण