फोटोफिचर
एड्सविरुद्धको दिवसको पूर्वसन्ध्यामा दीप प्रज्वलन, तस्बिरहरू
शनिबार, १५ मङ्सिर २०८१, १८ : ०८
काठमाडौँ । एड्सविरुद्धको दिवसको पूर्वसन्ध्यामा माइती नेपालले गौशालामा दीप प्रज्वलनको आयोजना गरेको छ । आइतबार डिसेम्बर १ तारिख नेपालसहित विश्वभरि नै ३७औँ विश्व एड्स दिवस ‘एड्स अन्त्यका लागि सबैको सुनिश्चितता गरौँ’ भन्ने नाराका साथ मनाइँदै छ ।
_Q1XemujWOm.jpg)
दिवसको पूर्व सन्ध्यामा दीप प्रज्वलन समारोहको आयोजना गरिएको हो । समारोहका सहभागीहरूले दीप प्रज्वलन गर्नुका साथै एड्सबाट ज्यान गुमाएकाहरूलाई श्रद्धाञ्जली समेत दिएका थिए ।
_vV2TOGKqux.jpg)
नेपालमा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घटेको पाइएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले विश्व एड्स दिवसको अवसरमा जारी गरेको तथ्याङ्कमा सन् २००० को तुलनामा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घटेको पाइएको हो ।
_FuByyjxVRm.jpg)
_auvcDj6tJz.jpg)
_mupNZJzPmO.jpg)
_xi2csR8fFK.jpg)
_I0mLIG82h2.jpg)
_4ut1OEZbq4.jpg)
_mSJTdrh2e7.jpg)
_3OYN1w5MyR.jpg)
_XzLWgHNVMG.jpg)
_kXnugQdiQY.jpg)
_eFDxX6kWgL.jpg)
_xHPJIpBYIn.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण