स्थानीय तह उपनिर्वाचन
नेपाल युवक माविमा उपप्रधानमन्त्री सिंहले गरे मतदान
आइतबार, १६ मङ्सिर २०८१, ०९ : १६
काठमाडौँ । स्थानीय तह उपनिर्वाचन अन्तर्गत उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले मतदान गरेका छन् । उनले काठमाडौँ महानगरपालिका वडा नम्बर १६ स्थित नेपाल युवक मावि पकनाजोल मतदान केन्द्र पुगेर मत हालेका हुन् ।
मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री सिंहले मतदाताहरूलाई आफ्नो मताधिकार प्रयोग गरेर राम्रो वडाध्यक्ष चयन गर्न आग्रह गरे ।
उनले बिहान काठमाडौँको मौसम ठण्डा भएकाले घाम लागेपछि मतदाताहरूको संख्या बढ्ने भन्दै चुनावी व्यवस्थापनपक्ष राम्रो भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण