‘गज्जब छ बा’को प्रसारण सुरु
आइतबार, १६ मङ्सिर २०८१, १५ : ३४
काठमाडौँ । हास्य सिरियल ‘गज्जब छ बा’को प्रसारण सुरु भएको छ । शनिबारबाट सिरियलको प्रसारण सुरु भएको हो । सिरियल शनिबार साँझ ७ः१५ मा लेखान्त अफिसियल युट्युब च्यानलमार्फत प्रसारण हुने निर्माण युनिटले जनाएको छ ।
सिरिजका लेखक, निर्देशक तथा मुख्य कलाकार लेखान्त भुसाल हुन् । सिरिजले पहिलो एपिसोडमा राम्रो प्रतिक्रिया पाएको निर्देशक भुसालले बताए ।
सिरिजमा रामचन्द्र अधिकारी, सबिता गुरुङ, मुकुन्द मैनाली, धर्मराज भट्टराई, लेखान्त भुसाल, सबिन घिमिरे, रमेश बुढामगर, बिनम कँडेल लगायतको अभिनय छ ।
शिव बिकेको छायाङ्कन रहेको सिरिज सन्दीप चौधरीले सम्पादन गरेका हुन् । सिरिजको सह निर्देशनमा किशोर बाबु बस्नेतले रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
-
अन्नपूर्णका किसानलाई अनुदानमा कृषि औजार वितरण
-
पोखरामा जुनियर छात्रछात्रा ह्याण्डबल प्रतियोगिता सुरु
-
पोर्चुगलको मुख्य प्रशिक्षकमा जेसुस नियुक्त, रोनाल्डोलाई टिममा निरन्तरता दिने संकेत
-
बाँझो जमिनलाई एकीकृत गरी जैविकखेती गर्दै ताराखोला
-
सिँचाइ अभाव हुँदा सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण