स्थानीय तह उपनिर्वाचन
मतगणनाका लागि वडा कार्यालय लगियो मतपेटिका, तस्बिरहरू
आइतबार, १६ मङ्सिर २०८१, १७ : ३४
काठमाडौँ । आइतबार गरिएको स्थानीय तहअन्तर्गतको उपनिर्वाचनको मतदान सम्पन्न भएको छ । मतदान सम्पन्न भएसँगै मतदान केन्द्रहरूबाट मतपेटिका सङ्कलनको काम भइरहेको छ ।
काठमाडौँको वडा नम्बर १६ मा पनि आज मतदान गरिएको छ । पक्नाजोलस्थित युवक माविमा राखिएको मतदान केन्द्रबाट मतपेटिकाहरू मतगणनाका लागि वडा कार्यालय लगिएको छ । तस्बिरहरू हेर्नुहोस्
_3TXWN7YtAx.jpg)
_d1Ks1qYmeI.jpg)
_jUmWBz9MkA.jpg)
_IrFlZlO6J9.jpg)
_3cdU0c7pCG.jpg)
_QJGsiZO4To.jpg)
_rnaroFVLRj.jpg)
_xr3OCmRoPz.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण