कुशे गाउँपालिका–७ मा माओवादी केन्द्रले लियो अग्रता
आइतबार, १६ मङ्सिर २०८१, २० : २२
काठमाडौँ । जाजरकोटको कुशे गाउँपालिका–७ मा मतगणना जारी छ । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको जारी मतगणनामा नेकपा माओवादी केन्द्रले अग्रता कायम गरेको हो ।
सुरुवाती अग्रता बनाएका नेपाली कांग्रेसका उम्मेदवारलाई पछि पार्दै माओवादीका उम्मेदवारले अग्रता कायम गरेका हुन् । यहाँ माओवादी केन्द्रले २२२ मत ल्याएको छ । यस्तै कांग्रेसले २१६, नेकपा एमालेले १५० मत ल्याएको छ । राप्रपाले ५ मत ल्याउँदा १० मत बदर भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण