रौतहटको राजपुर-६ मा कांग्रेसले मार्यो बाजी
सोमबार, १७ मङ्सिर २०८१, ०० : २४
काठमाडौं । रौतहटको राजपुर नगरपालिका वडा नम्बर ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार समसे आलम विजयी भएका छन् । उनले ७४४ मतका साथ विजय हासिल गरेका हुन् ।
उनका निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार जिकरुलाहले ४६३ तथा एमालेका मोहम्मद नसिम अख्तरले ४३१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । यस्तै, सीके राउत नेतृत्वको जनमत पार्टीका उम्मेदवारले ४५ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण