मध्यरातको अपडेटः १४ वटा वडाको नतिजा घोषणा
सोमबार, १७ मङ्सिर २०८१, ०० : ३४

काठमाडौँ । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको जारी मतगणनाअनुसार १४ वटा वडाको नतिजा आएको छ ।
जसमा कांग्रेसले ७, एमालेले ४ तथा माओवादी, नेमकिपा र स्वतन्त्र उम्मेदवारले १–१ स्थानमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।
कहाँ-कसले विजय हाँसिल गरे यहाँबाट हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी हतियार उत्पादन गर्ने कयौँ स्थलमा आक्रमण गरेको इजरायलकाे दाबी
-
विश्व बैङ्कबाट २० अर्ब ७९ करोड ऋण स्वीकार लगायत यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय
-
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालद्वारा दर्ज्यानी चिह्न प्रदान
-
एमालेले संसद् खुलाउन चाहेको छैन : सांसद रेखा शर्मा
-
राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण
-
खानेपानी मन्त्रालयको बजेटमा हर्क साम्पाङको माग पनि सम्बोधन, कहाँ कति पर्यो आयोजना ?