डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा माओवादीले जित्यो
सोमबार, १७ मङ्सिर २०८१, १० : ३९
सुर्खेत। हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका- ५ को वडाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का नरबहादुर झाक्री विजयी भएका छन्।
उनी १६१ मतसहित वडाध्यक्ष निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी एमालेका नरबहादुर रोकाले ११६ र नेपाली कांग्रेसका राजेन्द्रप्रसाद न्यौपानेले २१ मत पाएको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ।
यहाँ यसअघि २०७९ को स्थानीय तह निर्वाचनबाट यो वडामा एमालेले जितेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण