स्थानीय तह उपनिर्वाचनः एमालेलाई माओवादीले उछिन्यो
सोमबार, १७ मङ्सिर २०८१, ०७ : ५४
काठमाडौँ । स्थानीय तह उपनिर्वाचनको नतिजा उत्तरार्धतिर पुग्दा नेकपा एमालेलाई माओवादी केन्द्रले उछिनेको छ । एमालेले वडा अध्यक्षमा ५ पद जित्दा माओवादी केन्द्रले पुथा उत्तरगंगा–२ मा सहित ६ स्थानमा जित हासिल गरेको छ ।
यसैगरी गाउँपालिका अध्यक्षमा एमाले र माओवादीले १–१ पदमा विजय हासिल गर्दा उपमेयर÷उपाध्यक्षमा पनि १–१ स्थानमा जित हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।
४४ स्थानका लागि तय भएको उपनिर्वाचन अन्तरगत आइतबार ४१ पदमा उपनिर्वाचन भएको थियो । तीन स्थानमा भने यसअघि नै उम्मेदवारहरु सर्वसम्मत निर्वाचित भइसकेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण