पुथाउत्तरङ्गाको प्रारम्भिक मत परिणाममा माओवादी केन्द्र अगाडि
सोमबार, १७ मङ्सिर २०८१, ११ : ४५
रुकुमपूर्व । रुकुमपूर्व पुथाउत्तारङ्गा गाउँपालिकाको मतगणना जारी रहेको छ । वडा नम्बर १ र १४ को मतगणना सकिएको छ । जसमा १ नम्बर वडामा माओवादी केन्द्रले ३०८ मत प्राप्त गर्दा एमाले– काँग्रेस गठबन्धनले २३६ मत प्राप्त गरेका छन । ८ मत बदर भएको छ ।
पुथाउत्तरङ्गा-१४ मा माओवादी केन्द्र ३०० मत पाउँदा एमाले– काँग्रेस गठबन्धनले २४० प्राप्त गरेको सहायक निर्वाचन अधिकृत इश्वरीप्रसाद सुवेदीले जानकारी दिए । बदर मत २९ भएको छ ।
दुई वडाको मतगणना हुँदा गठबन्धन भन्दा माओवादी १३२ मतले अगाडि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण