रुसमा बजेटको एक तिहाइ रक्षा बजेट
मङ्गलबार, १८ मङ्सिर २०८१, ११ : ०७
मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कीर्तिमानी रक्षा बजेट पारित गरेका छन् । सरकारले कुल खर्चको एक तिहाइ रकम रक्षा बजेट छुट्याएको छ ।
सन् २०२५ को लागि रुसले रक्षा क्षेत्रका लागि भने १ खर्ब २६ अर्ब डलर (१३५ खर्ब रुबल) विनियोजन गरेको छ । यो भनेको सरकारको कुल खर्चको साढे ३२ प्रतिशत हो ।
यो अघिल्लो पटक पारित भएको बजेटभन्दा २८ अर्ब डलर धेरै हो । तर सन् २०२६ र सन् २०२७ को लागि भने अनुमानित बजेट केही कम छ । रुसको संसद्को दुवै सदनका सांसदहरूले यो बजेटलाई अनुमोदन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण