रचना र दीपकको ‘रातो घोडा सेतो घोडा’ सार्वजनिक
मङ्गलबार, १८ मङ्सिर २०८१, १२ : ३३
काठमाडौँ । गायक दीपक भुजेल र गायिका रचना रिमालको स्वर रहेको ‘रातो घोडा सेतो घोडा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । डिपी खनालको शब्द रहेको गीतमा शंकर थापा स्माइलको सङ्गीत रहेको छ ।
एक जोडी प्रेमीको रोमान्टिक प्रेम कहानी बताउने गीतको भिडियोमा गायक दीपकसँगै सुन्दरी मोडल अस्मिता जुरेलीको अभिनय देख्न सकिन्छ ।
विश्व अधिकारीको एरेन्ज रहेको गीतको भिडियो निर्देशन राजीव समरले गरेका हुन् । राजीव समरकै कोरियोग्राफी रहेको छमछम नचाउने गीतमा दीपक र अस्मिता दुवैको अभिनय खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण