कीर्तिपुरका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण, तस्बिरहरु
मङ्गलबार, १८ मङ्सिर २०८१, १५ : ४२
काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरिएको छ । मंगलबार नवनिर्वाचित मेयर र वडा अध्यक्षहरूलाई प्रमाणपत्र वितरण गरिएको हो ।
स्थानीय तह उपनिर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल विजयी भएका छन् ।
यस्तै कीर्तिपुर नगरपालिका ४ को वडा अध्यक्षमा कांग्रेसका राजेन्द्र बानियाँ र १ को वडाध्यक्षमा कांग्रेसकै इच्छा कुमार महर्जन निर्वाचित भएका छन् ।
_eCfNCiWS69.jpg)
_0QVXlykF2N.jpg)
_fFU1eW7sgx.jpg)
_1jHbxD9JwD.jpg)
_GtRtzInXXf.jpg)
_Tc2tgcNiTA.jpg)
_vrUlY6oq9M.jpg)
_yj22xBmrBi.jpg)
_csGppJhNwU.jpg)
_fGUCLUBuV3.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण