बार्सिलोना थप आक्रामक, मलोर्काको पोष्टमा ५ गोल
बुधबार, १९ मङ्सिर २०८१, ०३ : ५१
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित निकालेको छ । मलोर्काको घरेलु मैदानमा बार्सिलोनाले ५-१ को जित निकालेको हो । आक्रामक पाहुना टोलीको प्रदर्शनले सुरुवातदेखि नै दबाबमा आएको मलोर्का सम्हालिन नसकेपछि घरेलु मैदानमा थुप्र गोल खान पुगेको हो ।
बार्सिलोनालाई विजयी गराउन राफिन्हा एक्लैले दुई गोल गर्दा टोरेस, डी जोङ र भिक्टरले एक-एक गोल गरे । यो जितसँगै बार्सिलोनाले शीर्षतालाई थप बलियो बनाएको छ । लिग लिडर बार्साको अहिले १६ खेलबाट ३७ अंक भएको छ भने दोस्रो स्थानको रियाल मड्रिडको ३३ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण