नेपाल प्रिमियर लिग क्रिकेट
तस्बिरमा यस्तो देखियो काठमाडौँ गुर्खाजको पहिलो जित
बुधबार, १९ मङ्सिर २०८१, १३ : ३१
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बुधबार खेलिएको पहिलो खेलमा काठमाडौँ गुर्खाजले कर्णाली याक्सलाई तीन विकेटले हराएको छ । जारी प्रतियोगितामा काठमाडौँ गुर्खाजको यो पहिलो जित हो भने कर्णाली याक्सको लगातार दोस्रो हार ।
टस हारी ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ४९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको काठमाडौँ गुर्खाजले भने १९.३ ओभरमा सात विकेट गुमाएर एक सय ५३ रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।
_847oZJJ9hZ.jpg)
_DNFb4cHY3R.jpg)
_4zMzZZqd8c.jpg)
_d93hz2Z5DG.jpg)
_GasNRB0pJH.jpg)
_NUErImfQ12.jpg)
_SiCwM6X8Dd.jpg)
_gt4ZJj6vrv.jpg)
_F54rpLzHEz.jpg)
_iypnUWN6F2.jpg)
_7EEmp96f74.jpg)
_JZmSFPNZEZ.jpg)
_iV5k5Z3iFG.jpg)
_eD5PF6t5Fb.jpg)
_Aota7NMIT0.jpg)
_O0b3XvVxQt.jpg)
_kejHGPnm59.jpg)
_0dNLw1jsAI.jpg)
_1vLhF4iQw4.jpg)
_Bgz9Tosai5.jpg)
_TAUkrPtlVt.jpg)
_4l9W6p6YqL.jpg)
_bwhHgswWuU.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण