गोधुली साँझमा देखिएको हिमालका मनमोहक १० दृश्य
बुधबार, १९ मङ्सिर २०८१, १७ : ४५
काठमाडौँ । गोधुली साँझमा काठमाडौँ उपत्यका वरिपरि रहेका हिमालहरू निकै मनमोहक देखिएका छन् । अस्ताउँदो सूर्यको किरणले हिउँ परेर सेताम्मे बनेका हिमालहरूलाई घामको किरणले स्पर्श गर्दाको दृश्य अझ मनमोहक बन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा प्राधिकरणको अध्यक्षका लागि एक दर्जन आकांक्षी (नामावलीसहित)
-
वैदेशिक रोजगार विभागका महानिर्देशकका पाँच महिना : ७५ प्रतिशत बढीलाई क्षतिपूर्ति, बिचौलियालाई रोक
-
पाँच वर्षमा ८७ अर्ब ३५ करोड रुपैयाँ रासायनिक मलमा खर्च
-
अखिल क्रान्तिकारीको महासचिवमा ८ जनाको उम्मेदवारी, दुईले लिए फिर्ता
-
‘वामदेव एकीकृत समाजवादीमा आउने पक्का भएपछि केपी ओली रोक्न लाग्नुभयो’
-
तेस्रो विराट म्युजिक एण्ड फिल्म अवार्ड : उत्कृष्ट अभिनेता मुकुन, अभिनेत्रीमा दिया