प्रधानमन्त्रीले भने– भारतीय मिडियाको तरिका राम्रो होइन
बिहीबार, २० मङ्सिर २०८१, १५ : ४२
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चीन सम्बन्ध र सहकार्यका बारेमा भारतीय मिडियाले गरेको टिप्पणी राम्रो नभएको प्रतिक्रिया दिएका छन् ।
बिहीबार चारदिने चीन भ्रमण पुरा गरी स्वदेश फर्केका प्रधानमन्त्री ओलीले विमानस्थलमा पत्रकारहरूले भारतीय मिडियाले वीआरआई सम्झौताबारे गरेको टिप्पणीबारे सोधेको प्रश्नमा ओलीले
‘दक्षिणको मिडियाले मित्रहरूलाई भड्काउने, आक्षेप लाउने खालको कुरा कुनै मिडियाले गरेको छ भने त्यो राम्रो तरिका होइन । तर नेताहरूले त्यस्तो गरेको मैले थाहा पाएको छैन’, प्रधानमन्त्रीले भारत भ्रमणको एरेन्ज हुने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण