दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध विरोध प्रदर्शन, हेर्नुहोस् तस्बिरहरू
बिहीबार, २० मङ्सिर २०८१, २० : ३९
सोल । दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलले मंगलबार राति पहिलो पटक देशमा मार्सल लको घोषणा गरेका थिए । तर चर्को दबाबपछि उनी त्यसलाई फिर्ता लिन बाध्य भए ।
उनले उत्तर कोरिया र राष्ट्रविरोधी शक्तिबाट देशलाई जोगाउन यो कदम चालिएको भन्दै आफ्नो कदमको बचाउ गरेका थिए । तर चाँडै यो निर्णय बाह्य धम्कीबाट नभई राष्ट्रपति युनको आफ्नै निराशाजनक राजनीतिक समस्याबाट प्रेरित थियो भन्ने स्पष्ट भएको थियो।
अहिले जनताले उनको विरोध गर्दै सत्ताबाट हटाउन माग गरिरहेका छन् ।
हेर्नुहोस् आन्दोलनका केही तस्बिरहरू-


















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण