फोटोफिचर
भुटानी राजा जिग्मे खेसार स्वयम्भूमा, तस्बिरहरू
शुक्रबार, २१ मङ्सिर २०८१, ११ : १९
काठमाडौँ । भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक शुक्रवार काठमाडौँ आएका छन् । शुक्रवार बिहान भारतबाट काठमाडौँ ओर्लिएका नाम्ग्याल अहिले स्वयम्भूनाथ अवलोकन गरिरहेका छन् ।
_ZGaTZeXpPH.jpg)
निजी भ्रमणको सिलसिलामा नेपाल आएका उनी स्वयम्भूनाथको अवलोकनपछि बौद्धनाथ पुग्नेछन् । स्वयम्भूनाथ र बौद्धनाथको अवलोकन दर्शन सकेर उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै शुक्रवार नै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
नेपालमा रहँदा उनले कसैसँग औपचारिक भेटघाटको कार्यक्रम नरहेको सुरक्षा स्रोतले जनाएको छ ।
_pB7pcUcC3s.jpg)

_6NxaSoh3SE.jpg)
_bEVx4zsafb.jpg)
_RffZh2nim4.jpg)
_GujJCI2EDr.jpg)
_QWrvAla2bi.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण