चिडियाखानाको प्रवेश शुल्क भुक्तानी अब डिजिटल माध्यमबाट
शुक्रबार, २१ मङ्सिर २०८१, १२ : ३६
काठमाडौं । ललितपुरको जावलाखेलस्थित चिडियाखानाको प्रवेश शुल्क भुक्तानी अब डिजिटल माध्यमवाट गर्न सकिने भएको छ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडसँग सम्झौता भएसँगै जावलाखेल अवलोकन गर्नको लागि आवश्यक प्रवेश शुल्क भुक्तानीको लागि नगद बोक्नुपर्ने झन्झटको अन्त्य भएको छ ।
जसअनुसार अब अवलोकनकर्ताहरुले आफ्नो मोवाइल बैकिङ्गबाट क्युआर कोड स्क्यानको माध्यमवाट सहज भुक्तानी गरी प्रबेश टिकट प्राप्त गर्न सक्नेछन् ।
नगद रहित कारोवारलाई प्रोत्साहन तथा प्रयोगकर्ताहरुलाई सहज डिजिटल बैंकिङ सेवा प्रदान गर्नको लागि अनलाइन टिकट शुल्क भुक्तानीको व्यवस्था गरिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागी पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण