काठमाडौं । बर्ड फ्लु संक्रमणका कारण करिब एक महिनादेखि बन्द रहेको ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना शुक्रबारदेखि सर्वसाधारणका लागि पुनः खुला गरिएको छ। बर्ड फ्लुको संक्रमण नियन्त्रणमा आएपछि चिडियाखाना अवलोकनका लागि...