‘रूपकी रानी, शेरको राजा’ बने दुर्गेश र नव्यश्री
शनिबार, २२ मङ्सिर २०८१, ०९ : १३
काठमाडौँ । गायक दुर्गेश थापा र नव्याश्री अभिनीत गीत ‘रूपकी रानी, शेरको राजा’ सार्वजनिक भएको छ । गीतमा दुवैको प्रेम र रोमान्स समेटिएको छ ।
गीतमा कृष्ण केसी र सदिच्छा कट्टेलले स्वर छ । कृष्णकै सङ्गीत रहेको गीतमा नव्याश्रीको शब्द छ ।
भिडियोको निर्देशन क्रान्ति केसीले गरेका हुन् । सम्पादन समेत केसीकै रहेको भिडियोमा छायाङ्कन अजय रेग्मीले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण