नेपाल प्रिमियर लिग क्रिकेट
जब १ रनले चुक्यो लुम्बिनी, तस्बिरहरू
आइतबार, २३ मङ्सिर २०८१, १२ : ४२
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले लगातार चौथो जित हासिल गरेको छ । जनकपुर बोल्ट्सले आइतबार खेलिएको रोमाञ्चक खेलमा लुम्बिनी लायन्समाथि एक रनको रोमाञ्चक जित हासिल गर्यो ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी ब्याटिङको निम्तो पाएको जनकपुर बोल्ट्सले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ३६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको लुम्बिनी लायन्सले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ३५ रनमात्र बनाउन सक्यो ।

जारी प्रतियोगितामा जनकपुर बोल्ट्सको यो लगातार चौथो जित हो । आठ अंकसहित जनकपुर बोल्ट्स अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ । लुम्बिनी लायन्सको भने यो लगातार चौथो हार हो । चौथो हारपछि लुम्बिनी लायन्सको अगाडि बढ्ने सम्भावना पनि क्षीण भएको हो ।






_btXOLgQJnw.jpg)
_cemVZg7OHS.jpg)
_AbYlfI6j5O.jpg)
_142JhQTPet.jpg)
_M4qgiUGlnA.jpg)
_so3E1PlI2N.jpg)
_hAyFLZuSwn.jpg)
_bZpArcjwSD.jpg)
_s23RtKqg9r.jpg)
_oAUMf41cwF.jpg)
_QlzC8NkhZl.jpg)
_r6z3N09fbx.jpg)
_A3eChjDdPM.jpg)
_s2b4Afh89g.jpg)
_luYlSYlYN9.jpg)
_FA5Hj88nNR.jpg)
_G8g2j50cXi.jpg)
_ioWY1Vlxbm.jpg)
_bLEYKAbYjd.jpg)
_OT3P1iF8cw.jpg)
_5psHzNGPY2.jpg)
_2GI4hwlQVS.jpg)
_ZGgCa4elue.jpg)
_doay6TKTft.jpg)
_yVGw0PZ1Oo.jpg)
_hNhuRzWW9g.jpg)
_7xxm5YdWxa.jpg)
_tcIbpmjHTX.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण