यू–१९ एसिया कपको उपाधि बंगलादेशलाई, फाइनलमा भारत स्तब्ध
आइतबार, २३ मङ्सिर २०८१, १८ : ०५
काठमाडौँ । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि बंगलादेशले जितेको छ । युएईमा आइतबार सम्पन्न फाइनल खेलमा बंगलबादेशले बलियो प्रतिद्वन्द्वी भारतलाई ५९ रनले हरायो ।
टस हारी पहिले ब्याटिङ गरेको बंगलादेशले ४९.१ ओभरमा १९८ रन बनाएको थियो । जवाफमा भारतले ३५.२ ओभरमा अलआउट हुनु अघि १३९ रन मात्र बनाउन सक्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण