भ्रातृ संगठनको अधिवेशन गर्न कांग्रेसद्वारा परिमार्जित विधान पारित
सोमबार, २४ मङ्सिर २०८१, ११ : ३६
काठमाडौँ । नेपाली कांग्रेसले भ्रातृ संस्थाहरुको अधिवेशन सम्पन्न गर्नका लागि विधानमा व्यवस्था भएका केही विषय परिमार्जन गरेको छ । पार्टीको सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विधानलाई परिमार्जन गर्ने प्रस्ताव आएअनुसार पारित गरिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
उनका अनुसार भ्रातृ संगठनहरुको अधिवेशन चैतभित्र गर्ने यसअघि नै निर्णय भइसकेको छ । सोहीअनुसार तरुण दल र किसान संघले अधिवेशनको काम अघि बढाइसकेको अवस्थामा आवश्यकताअनुसार विधानलाई परिमार्जन गरिएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
-
अनुसन्धानकर्ताले बनाएर शरीरमा आफैँ लाग्ने कपडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण