इंग्लिश प्रिमियर लिगमा वेष्टह्याम युनाइटेड विजयी
मङ्गलबार, २५ मङ्सिर २०८१, ०४ : १७
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा वेष्टह्याम युनाइटेड विजयी भएको छ । सोमबार राती घरेलु मैदानमा भएको खेलमा वेष्टह्यामले वुल्भ्सलाई २-१ गोल अन्तरले हराएको हो ।
वेष्टह्यालाई जिताउन ज्यारोड बोवेनको गोल निर्णायक बन्यो । लागि ७२ औं मिनेटमा गोल गर्दै उनले वेष्टह्यामको जित सुनिश्चित गरेका हुन् । त्यसअघि ५४ औं मिनेटमा थोमस सौसेकले टोलीलाई अग्रता दिलाएकामा ६९ औं मिनेटमा वुल्भ्सका म्याट डोहर्टीले गोल गर्र्दै १-१ को बराबरी गरेका थिए ।
जितसँगै वेष्टह्यामले अंक तालिकामा केही सुधार गरेको छ । १५ खेलबाट १८ अंक जोडेको वेष्टह्याम १४ औं स्थानमा छ भने हारको सामना गरेको वुल्भ्स रेलिगेशनमा झोंसिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण