ला लिगामा गेटाफे विजयी, स्पानियोल झर्यो रेलिगेशनमा
मङ्गलबार, २५ मङ्सिर २०८१, ०४ : ३४
काठमाडौं । स्पेसिस ला लिगामा गेटाफे विजयी भएको छ । ला लिगा अन्तर्गत सोमबार राती भएको खेलमा घरेलु टोली गेटाफेले स्पानियोललाई १-० ले हराएको हो ।
गेटोफेलाई जिताउन अग्रपंक्तिका खेलाडी अल्भारो रोड्रिग्वेजले सुरुवाती आठौं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै गेटाफेले हार सुधार गरेको छ । ला लिगाको यो सिजन गेटाफेको यो बल्ल तेस्रो जित हो ।
६ खेल हार्दा गेटाफेले ७ खेल भने बराबरी गरेको छ । अंक तालिकाको १५ औं स्थानमा रहेको उसको जम्मा १६ अंक भएको छ । स्पानियोल भने हारसँगै रेलिगेशन क्षेत्रमा झरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण