सात सालको क्रान्तिको जगमा अहिलेको परिवर्तन सम्भव भएको हो : रामवरण यादव
मङ्गलबार, २५ मङ्सिर २०८१, ०९ : २४
काठमाडौँ । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २००७ सालको क्रान्तिको जगमा अहिलेको उपलब्धि प्राप्त भएको बताएका छन् ।
जनकपुरधाममा महेन्द्रनारायण निधिको जीवनमा आधारित पुस्तक ‘नेपालका निधी’को लोकार्पण समारोहमा बोल्दै उनले पूर्वी मधेस बलिदानी ठाउँ भएको उल्लेख गर्दै बलिदानको उपलब्धिस्वरुप आफू जस्तो सामान्य व्यक्ति राष्ट्रपति बनेको स्मरण गरे ।
उनले ०६२/०६३ को परिवर्तन २००७ सालको क्रान्तिको जगमा भएको बताए । २००७ सालको क्रान्ति फेल भएको भए यो परिवर्तन सम्भव नरहेको उनको भनाइ थियो ।
उनले अहिलेको उपलब्धि प्राप्त गर्नुमा सम्पूर्ण देशवासीको योगदान रहेकोले यसको रक्षामा ध्यान दिन’पर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण