शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

वर्तमान संविधानकै सही कार्यान्वयनबाट ‘जेनजी’ पुस्ताको माग सम्बोधन सम्भव : पूर्वराष्ट्रपति यादव

काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले वर्तमान संविधानकै सही कार्यान्वयनबाट ‘जेनजी’ पुस्ताको माग सम्बोधन सम्भव रहेको प्रस्ट पारेका छन् । शुक्रबार पूर्वराष्ट्रपति यादवले प्रेस वक्तव्य जारी गर्दै भदौ २३ गते...