ग्वार्डिवलाको सिटी फेरि सेलायो
बिहीबार, २७ मङ्सिर २०८१, ०४ : १६
काठमाडौं । लामो समयपछि जितको खडेरी तोडेको इंग्लिश फुटबल क्लब म्यान्चेटर सिटी पराजित भएको छ । बुधबार राती इटालीको इभेन्ट्ससँग म्यान्सिटी २-० ले पराजित भएको हो ।
केही दिनअघि मात्रै गएको बिहीबार मात्रै प्रिमियर लिगको खेलमा नटिङघमविरुद्ध ३-० को जित निकालेर राहत महसुस गरेको सिटी फेरि सेलाएको हो ।
मुख्य प्रशिक्षक ग्वार्डिवला फेरि अर्को तनावमा परेका छन् । जितसँगै युभेन्ट्स १४ औं नम्बरमा उक्लिँदा म्यान्सिटी २२ औं नम्बरमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमबीबीएस इन्टर्न चिकित्सकहरूले दिए आयोगमा धर्ना
-
प्रशासनिक बोझ संघीय सरकारमै छ, प्रदेशलाई मात्र बलिको बोको बनाउनु हुँदैन: सचेतक मेचे
-
ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन हुँदै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण