नेपाल प्रिमियर लिग क्रिकेट
तस्बिरमा हेर्नुहोस्, एनपीएलको पहिलो सुपर ओभरको रोमाञ्च
बिहीबार, २७ मङ्सिर २०८१, १२ : ५०
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा खेलिएको पहिलो सुपर ओभरमा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई पराजित गरेको छ । २० औँ खेलमा जितका लागि १९ रन पछ्याएको विराटनगरले ५ रन मात्र बनायो । पोखराका लागि बलिङ गर्न आएका रेमन राइफर खेलमा नायक बने ।
यसअघि, सुपर ओभरमा विराटनगरका लागि कप्तान सन्दीप लामिछाने पहिले बलिङ गर्न आएका थिए । उनको पहिलो दुई बलमा पोखराका रेमन राइफरले दुई छक्का प्रहार गरे भने चौथो बलमा चौका हिर्काएका थिए । पोखराले सुपर ओभरमा १८ रन जोडेको थियो ।
यसअघि निर्धारित ओभरको खेल बराबरीमा टुंगिएको थियो । १ सय ४० लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३९ रन बनायो ।
_KXxkoohxP6.jpg)
_jQn43N0l4N.jpg)
_50Tsj1lHAr.jpg)
_FSgfmjxdYj.jpg)
_11oZKkYx5I.jpg)
_EDYymy7xBK.jpg)
_MM7cFcCkEQ.jpg)
_OH4fPiI2vF.jpg)
_JtLpsBqZhI.jpg)
_niRMgZdBNN.jpg)
_pnwujZisyZ.jpg)
_cJxVTDZuPi.jpg)
_mH6WcrBfWd.jpg)
_31DbNh6XVh.jpg)
_YeVUoduxlh.jpg)
_iBQgEtjejX.jpg)
_zgpBmxsWh0.jpg)
_9SQparqLtg.jpg)
_1vlcSrKEv2.jpg)
_HZoKI5Hr2j.jpg)
_hpHeif0gkv.jpg)
_Ew403W8ltW.jpg)
_3gDvAG4XOP.jpg)
_RE7gnyDJ99.jpg)
_FYX8FMxMvo.jpg)
_C4kzYQBC5a.jpg)
_VO6U6MDznS.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण