काठमाडौँ । विराटनगर किङ्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि पुबुदु दशानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । विराटनगरले पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी सोमबार सामाजिक सञ्जालमार्फत दिएको...