बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पोखरा एभेन्जर्स : समर्थक बढाउन कन्सर्ट, संकलित पैसा खेल क्षेत्रमै

पोखरा । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले आफ्नो टिमको प्रचारका लागि कन्सर्टको आइडिया लगायो । अघिल्लो प्रतियोगितामा खासै समर्थक बटुल्न नसकेको एभेन्जर्सले यो वर्ष एनपीएल सुरु हुनुअघि...