युरोपा लिगमा रोमाले बढायो सम्भावना
शुक्रबार, २८ मङ्सिर २०८१, ०२ : २८
काठमाडौं । युरोपा लिग फुटबलमा इटालीको रोमाले महत्वपूर्ण जित हासिल गरेको छ । बिहीबार राती घरेलु मैदानमा भएको खेलमा रोमाले पोर्चुगलको एससी ब्रागालाई ३-० ले हरायो ।
रोमालाई जिताउन लोरेन्जो पेलेग्रिनी, सउद अब्दुल्लहामिद र मारियो हर्मोसोले एक एक गोल गरे । लिग चरणका अेलमा रोमाको यो देस्रो जित हो । तीन खेल बराबरी गर्दा उसले एक खेल गुमाएको छ । अन्तिम १६ का लागि प्लेअफ खेल्ने सम्भावना भने जिवितै राखेको छ ।
यस्तै, अर्को खेलमा बुल्गेरिको लुदोगोरेट्स राज्गार्ड र नेदरल्याण्डसको एज अल्कमारले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण