युरोपा लिग : टोटनह्यामसँग १ अंक खोसेको रेन्जर्स अन्तिम ‘आठ’मा
शुक्रबार, २८ मङ्सिर २०८१, ०६ : ०५
काठमाडौं । युरोपा लिगमा इंग्लिश क्लब टोटनह्याम हट्स्परलाई धक्का लागेको छ । बिहीबार राती भएको खेलमा स्कटल्याण्डको रेन्जर्सले १-१ को बराबरीमा रोकिदिएपछि टोटह्यामको अन्तिम आठमा पुग्ने मौकामा धक्का लागेको हो ।
तर, एक अंक खोसेको रेन्जर्स भने आफु अन्तिम आठको डालोभित्र परेको छ । टोटह्यामसँग समान ११ अंक भए पनि रेन्जर्स गोल अन्तरका आधारमा एक स्थानमाथि आठौं नम्बरमा परेको हो । लिग चरण सकिनै लाग्दा यो बराबरीले टोटह्यामको यात्रा कठिन बनाइदिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण