आज पनि मन्त्रिपरिषद बैठक बस्दै
शुक्रबार, २८ मङ्सिर २०८१, १७ : ०१

काठमाडौँ । आज पनि मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ साढे ५ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
बिहीबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो । बिहीबारको बैठकमा धेरै एजेन्डा भएको र छलफल नसकिएकाले शुक्रबार बिहीबारको बैठकको निरन्तरता स्वरुप बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशका कुन मन्त्रालयले कति बजेट पाए ?
-
सुदूरपश्चिम प्रदेश सरकारको ३३ अर्ब ४७ करोडको बजेटमा के–के विषय समेटिए ?
-
त्रिवि तोडफोडमा संलग्नलाई काठमाडाैँका सीडीओले सामान्य धरौटीमा छाडे
-
लिटिल मिस एन्जल र लिटिल मास्टर नेपालको उपाधि थापा र गुरुङलाई
-
गर्मी बढेपछि बर्दिबासका विद्यालय तीन दिन बन्द
-
बागमती सरकारले ल्यायो ६७ अर्ब ४७ करोडको बजेट