माओवादी केन्द्र चितवनका नेता अविरल पोखरेल एमालेमा प्रवेश
शुक्रबार, २८ मङ्सिर २०८१, १९ : १०
चितवन । नेकपा माओवादी केन्द्र चितवनका जिल्ला कमिटी सदस्य अविरल पोखरेल नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
उनलाई बिहीबार पार्टी कार्यालय चितवनमा स्वागत गरिएको एमाले चितवनले जनाएको छ ।
एमाले पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली, केन्द्रीय सदस्य यम बहादुर परियार, एमाले चितवनका अध्यक्ष कमलराज पाठक र सचिव प्रकाश ढुंगाना लगायतले संयुक्तरुपमा पोखरेललाई एमालेमा स्वागत गरे ।
केही दिन अघि मात्र नेकपा माओवादी केन्द्र चितवनका जिल्ला कमिटी सदस्य दिपेन्द्र बास्तोला नेकपा (एमाले)मा प्रवेश गरेका थिए ।
माओवादीले भने उनीहरु दुबै जना पार्टीमा आफ्नो पार्टीको कुनै नरहेकाे भन्दै विज्ञप्ति निकालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमाथि एपीएफको रवाफिलो जित
-
आफूलाई गोलीबाट बचाउने ‘कमान्डो’ लाई ट्रम्पले बनाए सेक्रेट सर्भिसका प्रमुख
-
पुष्पक एक्सप्रेस दुर्घटनामा मर्नेको सङ्ख्या १९ पुग्यो, यी हुन् सनाखत भएका चार नेपाली
-
सरकारप्रति हाम्रो कुनै अभिरुचि छैन : प्रचण्ड
-
ट्रम्प समर्थित एआई परियोजनामाथि मस्कले उठाए प्रश्न
-
भैरहवामा आरएनपी-एआर प्रणाली कार्यान्वयनमा, अब ८०० मिटरको भिजिबिलिटीमै विमान अवतरण