‘जय नेपाल कप’ को ब्रान्ड एम्बेस्डरमा शेर्पा नियुक्त
शनिबार, २९ मङ्सिर २०८१, १९ : २१
काठमाडौँ । अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय ‘जय नेपाल कप’ को ब्रान्ड एम्बेस्डरको रूपमा निमा रिन्जी शेर्पा नियुक्त भएका छन् । विश्वका १४ वटा ८ हजार मिटर माथिका हिमालको सफल आरोहण गरि सबैभन्दा कान्छा आरोही बनेका शेर्पाले ब्रान्ड एम्बेसेडरको रूपमा सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
‘एक पृथ्वी, एक आवाजस् मौसम परिवर्तन विरुद्ध सहकार्य’ लाई मुख्य नारा बनाएर टीट्वान्टी क्रिकेट आयोजना गर्न लागिएको नेपाल विद्यार्थी संघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको घोषणा : युक्रेनलाई प्याट्रियट क्षेप्यास्त्र अवरोधक उत्पादनको अनुमति दिइने
-
प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्च अदालतमा रिट
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण